सुखड : चैत १९ गते सोमबार सुदूरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर जिल्लामा प्रदेश सरकार सार्वजिक बिदा दिएको छ ।
सुदूरका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने लोपोन्मुख जातीको रुपमा रहेको रानाथारु समुदायले मनाउने प्रमुख पर्व खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको हो ।
सुदूरपश्चिम प्रदेशको सार्वजनिक बिदा सम्बन्धी राजपत्रमा समेत खखडेहरा पर्वलाई समेटेको छ ।
प्रकाशित :- २०८० चैत्र १८, गते आईतवार