नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लामा सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ। एमालेले कैलालीदेखि दार्चुलासम्म आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो।
सुदूरपश्चिम प्रदेश
कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा
१. लालबहादुर थापा
डोटी
१. दीपक धामी
डडेल्धुरा
१. चक्र स्नेही
बझाङ
१. अफिलाल ओखेडा
बैतडी
१. दामोदर भण्डारी
दार्चुला
१. गणेशसिंह ठगुन्ना




