सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा १ हजार १ सय २४ पेजको छ ।
यही भदौ ३१ गते समितिका सभापति सूर्य बहादुर थापाले प्रतिनिधि सभासमक्ष प्रतिवेदन पेश गरेका थिए ।
यस्तो छ समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ :
प्रकाशित :- २०८१ आश्विन ४, गते शुक्रबार




