समाजबादी प्रेस संगगठन कैलालीका उपाध्यक्ष भरत साउँद (आलोक) प्रेस चौतारी नेपालमा प्रवेश गरेका छ । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिबेशनका अवसरमा केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उनलाई चौतारीमा स्वागत गरेका हुन ।

साउँद संगै दिपेन्द्र बुढा र प्रेम विश्वकर्मा पनि प्रेस चौतारीमा प्रवेश गरेका हुन । समाजबादी प्रेस संगठनमा आफ्नो भविष्य नदेखेपछी चौतारी फर्किएको उनिहरुले प्रतिक्रिया दिएका छन् ।


प्रकाशित :- २०८१ फाल्गुन १६, गते शुक्रबार

