
कञ्चनपुरमा रहेको पत्थरिया खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।


जिल्लाको बेदकोट नगरपालिका–२ मुक्ति शिबिर बस्ने ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका–१० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ ।





प्रकाशित :- २०८१ श्रावण २६, गते शनिबार