
कैलालीको घोडाघोडी नगरपालिकामा पौडी खेल्नेक्रममा एक बालक डुबेर घाइते भएका छन्।


पालिकाको – वडा नम्बर ९ फारम स्थित सिमली खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालक घाइते भएका हुन्।
घाइते हुनेमा सोही वडाका १४ वर्षीय महेश बोहरा रहेका छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।





प्रकाशित :- २०८१ असार २, गते आईतवार