
सुर्खेत: कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी मतदानमा सहभागी नहुने भएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाऊँ भनी प्रदेश सभामा पेस गरेको प्रस्तावमाथि छलफलमा बोल्दै राप्रपा सांसद सन्तोषी शाहीले तटस्थ बस्ने बताएकी हुन् ।
यहाँ राप्रपाको एक सिट मात्रै छ ।

प्रकाशित :- २०८१ बैशाख १३, गते बिहीबार