रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
अहिले उनीहरूबीच भेटवार्ता जारी छ । स्रोतका अनुसार, भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् ।
त्यस्तै, मेयर बालेनका सहयोगी कुमार बेन पनि छलफलमा सहभागी छन् ।
प्रकाशित :- २०८२ पुष ७, गते सोमबार




