नेकपा बहुमत निकट युवा संगठन नेपालले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालो मोसो दलेको छ ।
नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख ठाकुरलाई मोसो दलेको हो ।
भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको संगठनका एक नेताले बताए ।
प्रकाशित :- २०८२ जेष्ठ ८, गते बिहीबार





