
अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ ।


बान्निगढी जयगढ गाउँपालिकाको जयगढमा बजारमा साँझ करिब साढे सात बजे आगलागी सुरू भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
अहिलेसम्म १० वटा पसल जलिसकेको प्रहरीले जानकारी दिएको छ ।





प्रकाशित :- २०८१ चैत्र २६, गते मंगलवार