
कञ्चनपुरमा लागुुऔषधसहित एक जना पक्राउ परेका छन् ।


जिल्लाको भीमदत्त नगरपालिका–१७ बसखेडाबाट सोहि ठाउँका ३७ वर्षीय मनोज सुनारलाई बुधवार प्रहरीले पक्राउ गरेको छ । सुनारलाइ २९ एम्पुल सहित लागूऔषधसहित अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।





प्रकाशित :- २०८१ चैत्र २०, गते बुधबार