काठमाण्डौ: सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

सङ्घीय संसदमा आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई ‘वेडिङ डेस्टिनेशन’ घोषणा गरेका हुन् । जनकपुरलाई ‘वेडिङ’ र लुम्बिनीलाई ‘बर्थिङ’ हबका रूपमा विकास गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।


प्रकाशित :- २०८१ जेष्ठ १५, गते मंगलवार

