कैलालीको सुखडमा रहेको न्यु स्टार इङ्गलिस बोडिङ स्कुलका संचालक पर्शुराम भण्डारीले घोडाघोडीका बटुक सँग जन्मदिन मनाएका छन् । घोडाघोडी मन्दीरमा बस्दै आएका बटुकहरु लाई खाद्यान्न तथा स्टेशनरीका सामान वितरण गर्दै भण्डारीले आफ्नो जन्मदिन मनाएका हुन् ।




प्रकाशित :- २०८१ भाद्र ६, गते बिहीबार