राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ मा रहेका सामुदायिक विद्यालय र वन क्षेत्रमा वृक्षारोपण गरेको छ ।
युवा संघका सुदूरपश्चिम इन्चार्ज भरत मल्ल , केन्द्रीय सदस्य सुरेन्द्र शाही विवेक , प्रदेश अध्यक्ष अरुण कुवर , सचिव प्रकाश खड्का लगायतका नेताहरूको उपस्थितिमा आफ, लिची , कागती लगायत फलफूलका ५ सय बढी विरुवा रोपिएको युवा संघले जनाएको छ।




प्रकाशित :- २०८१ श्रावण ५, शनिबार २३:२१


