
बाजुरा : पहिरोले अबरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ ।


जिल्लाको बुढिगंगा नगरपालिका–३ ताप्रिसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडीमालिका–९ कारागार नजिकै शुक्रवार (आज) बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।





प्रकाशित :- २०८१ श्रावण ४, गते शुक्रबार