
घोडाघोडी जेसिजले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । शुक्रबार सुखड स्थित राष्ट्रिय माध्यमिक विधालको प्राङ्गणमा विधालयका प्रधानाध्यापक राम प्रसाद गौतमको प्रमुख आतिथ्य तथा जेसिज घोडाघोडी बर्ष २०२४ का अध्यक्ष दिपक बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रम जेसिज घोडाघोडी बर्ष २०२४ का मिडिया संयोजक खेम ढुङ्गानाको संयोजकत्वमा आयोजना भएको थियो।






प्रकाशित :- २०८१ असार ७, गते शुक्रबार