कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ ले एक शुक्रवार सूचना जारी गर्दै स्थानीयलाई बाटो खालि गर्न भनेको छ । वडा भित्र सडकका क्षेत्राधिकार बनेका संरचना तथा थुपारिएका निर्माण सामग्री १५ दिन भित्री हटाउन सूचना जारी गरेको हो ।
बाटोको छेउछाउमा घर, टहरा, गोठ निर्माण गर्ने तथा निर्माण सामग्री थुपार्ने गरेकाले त्यस्ता सामान यथाशीघ्र हटाउन यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशन मितिले १५ दिन भित्र उक्त सामग्री नहटाएमा प्रचलित कानुन अनुसार कारबाही हुने कुरा यसै सूचना र मार्फत जानकारी गराइन्छ । प्रकाशित सूचनामा भनिएको छ ।
प्रकाशित :- २०८० पुष २५, गते बुधबार