![bardagoriya mela](https://nirvikpost.com/wp-content/uploads/2025/01/bardagoriya.jpg)
कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ६ वर्ष पछि व्यवस्थापन समिति पाएको छ । विवादका कारण २०७४ साल यता विद्यालय समिति विहीन थियो । यस अघि निवर्तमान वडा अध्यक्ष मनराज शाही र वर्तमान वडा अध्यक्ष घनश्याम ओझाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
बिहीबारको अभिभावक भेलाबाट विद्यालयले समिति पाएको छ । समितिको अध्यक्षमा खगेन्द्र हमाल सर्वसम्मत निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका घोडाघोडी नगर कमिटी अध्यक्ष समेत हुन । यस्तै शिक्षक अभिभावक सँग अध्यक्षमा भावना जैसी निर्वाचित भएकी छन् ।
![Lamkichuha](https://nirvikpost.com/wp-content/uploads/2025/01/IMG-20250103-WA0000.jpg)
![CS hospital](https://nirvikpost.com/wp-content/uploads/2024/09/cs.jpg)
![janaki ga.pa.](https://nirvikpost.com/wp-content/uploads/2025/01/janaki-gaupalika.jpg)
![sugurkhal mela buking](https://nirvikpost.com/wp-content/uploads/2025/01/sugurkhal.jpg)
प्रकाशित :- २०८० पुष १८, गते बुधबार
![magi mela sugurkhal](https://nirvikpost.com/wp-content/uploads/2025/01/magi-mela.jpg)