घोडाघोडी क्लबको नयाँ नेतृत्व चयन भएको छ । होम तामाङ्गको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको हो । शुक्रवार सम्पन्न ९ औँ साधारण सभाबाट तामाङ्ग निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।
क्लवको उपाध्यक्षमा प्रदीप रिजाल, ,सचिवमा मनोज गौतम, सह–सचिवमा रोशन शाही र कोषाध्यक्षमा राजेश सुनार निर्विरोध निर्वाचित भएका हुदा सदस्यहरूमा क्रमशः मुना अधिकारी, बलराम खत्री, कृष्ण सापकोटा, रुपेश चौधरी, रोशन ऐर र नारायण आचार्य चयन भएका छन् ।
प्रकाशित :- २०८० आश्विन १९, गते शुक्रबार