कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित एक जना पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँबाट सोही ठाउँ बस्ने २७ वर्षीय खेमराज राना पक्राउ परेका हुन् ।
रानालाई १ सय ४० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित :- २०८१ माघ ८, गते मंगलवार

