कञ्चनपुर : कञ्चनपुरको भीमदत्तबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंहलाइ ७ दशमलव ५५० ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित :- २०८१ श्रावण १०, बिहीबार १३:५७


