बैतडीबाट भन्सार छलीको २ क्वीन्टल चिनी बरामद गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका-६ सेरा स्थित महाकाली नदीको किनारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करीब २० हजार ४ सय ८० मूल्य बराबरको २ क्वीन्टल चिनी जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


प्रकाशित :- २०८१ पुष २९, गते सोमबार

