
कैलालीको सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा फेला परेका छन्।


अस्पतालको टिकट काउन्टरको अगाडि बेन्चमा सुतेको अवस्थामा नाम/थर नखुलेको अन्दाजी ४४ वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




प्रकाशित :- २०८१ असार १, गते शनिबार