
सुखड : भोलि बिहीबार इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल फित्रका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।


बुधवार गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रही आएको छ।





प्रकाशित :- २०८० चैत्र २८, गते बुधबार