
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. स) को सुदूरपश्चिम सञ्चालक समितमा दीप्ति शाही विजयी भएकी छन् । प्रतिस्पर्धी ईश्वरी जोशीलाई ३३७ मतले पराजित गर्दै शाही विजयी भएकी हुन् ।

[spacer height=”30px”]
शाहीले १२ सय ६६ मत पाउँदा जोशीले ९ सय २९ मत मात्र पाइन शाही एमाले निकट उम्मेदवार थिइन भने जोसी गठबन्धन निकटकी उम्मेदवार थिइन।

प्रकाशित :- २०८० पुष ९, गते सोमबार