


आज बस्खुमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दैै उनले राप्रपाले फोहोर नगर्ने स्पष्ट पार्दै हिरो बनेर पत्र नकाट्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘एउटा सुचना दिन बिर्सिएछ । हाम्रो बालेनजीलाई । यो काठमाडामैं महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’





प्रकाशित :- २०८१ चैत्र २६, गते मंगलवार