
एसएमएस फ्रेण्डसिप कप अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो आफ्नो तेस्रो टी २० खेल खेल्दै छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो ।

हालसम्म खेलेका खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो । दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ । आजको खेलमा जित हात पारे एक खेल अगावै फाइनलमा पुग्ने छ ।
खेल दिउँसो पौने ३ बजेबाट सुरु हुने खेल तालिका रहेको छ ।

प्रकाशित :- २०८० चैत्र २१, गते बुधबार