कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका-९ ब्रहमदेवबाट सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम सिह नायक पक्राउ परेका हुन्।
नायकलाई शुन्य दशमलव ४२ ग्राम लागूऔषध र खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४ दशमलव ३१ ग्राम सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, हो।


प्रकाशित :- २०८१ माघ २, गते बुधबार

