
सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।


गएको शुक्रवार दुवै जनाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको गरिएको थियो ।




प्रकाशित :- २०८१ कार्तिक २५, गते आईतवार