

वडा प्रहरी कार्यालय धनगढीको कमान्ड प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले सम्हालेका छन् । यस अघि उनी इलाका प्रहरी कार्यालय टिकापुरमा थिए ।
यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक उपेन्द्र बम जिल्ला प्रहरी कार्यालय सरुवा भए पछि उनी वडाको कमान्ड सम्हाल्न धनगढी आएका हुन ।


प्रकाशित :- २०८० भाद्र २५, गते सोमबार