
सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।


जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजेतिर सुरु लामिछानेको बयान केही बेरअघि सकिएको हो ।
थुनछेक बहस पनि आजै केही बेरपछि हुने अदालतले जनाएको छ।





प्रकाशित :- २०८१ पुष २८, गते आईतवार