घरबाटो सिफारिसका लागि ४ लाख घुस मागेको भन्दै जनकपुरधाम २४ का वडाध्यक्षसहित सचिव र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा
धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ ।...