Nepali Panchang
Gold & Silver Rates in Nepal
Nepal Exchange Rates
Nepal Weather
Nepali Rashifal
Nepali Calendar
Local News Menu
Kalimati Vegetable Rate
Nepali Tools
रेडियो
भिडियो
Neplse
Facebook
Youtube
Twitter
निर्भीक पोष्ट टिम
X

ताजा अपडेट +

निर्भीक पोष्ट

लेखकबाट

तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भागमा...

३ महिना अगाडी
0

कञ्चनपुरमा प्रहरी जवानले हाने आफैंमाथि गोली

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल...

३ महिना अगाडी
0

भारतको महाराष्ट्रमा रेल दुर्घटना, ३ नेपालीसहित ११ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित जलगाउँमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको ज्यान गएको छ । दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका...

३ महिना अगाडी
0

घोडाघोडी नगरपालिकाले नदीको ठेक्का गर्न सकेन, नदीजन्य पदार्थको तस्करी हुँदै

कैलालीको घोडाघोडी नगरपालिकाले नदीहरूको ठेक्का गर्न नसक्दा तस्करी हुने गरेको खुलेको छ । गिट्टी, बालुवा, ढुङ्गा उत्खननका लागि चालु आर्थिक...

३ महिना अगाडी
0

घोडाघोडीमा ५ हजार किशोरीलाई एच.पि.भी. खोप लगाइँदै 

कैलालीको घोडाघोडी नगरपालिकामा करिब ५ हजार किशोरीलाई एच.पि.भी. खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एच.पि.भी. खोप अभियान...

३ महिना अगाडी
0

कैलालीमा विभिन्न ठाउँबाट नदीजन्य पदार्थको अवैध उत्खननमा वृद्धि

स्थानीय तहले ठेकेदार कम्पनीमार्फत नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरे पनि यस वर्ष ठेक्का नलाग्दा अवैध रूपमा उत्खनन...

३ महिना अगाडी
0

नेताहरुको ध्यान युवाले पठाएको रेमिट्यान्सबाट तलव भत्ता खानमा मात्रै केन्द्रित छ : बिप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले शीर्ष नेताहरुको ध्यान युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउनुभन्दा विदेश पठाउने...

३ महिना अगाडी
0

चौमाला-खैराला सडकको ९ सय मिटर कालोपत्रे हुँदा चुरे भिरका लागि छैन् बजेट

कैलालीको चौमाला-खैराला सडकको ९ सय मिटरमा कालोपत्र हुँदैछ । गौरीगंगा नगरपालिका-१ चौमाला बजार क्षेत्रको एक मिटर सडक कालोपत्रको काम फागुनमा...

३ महिना अगाडी
0

यू १९ विश्वकपको जित्ने पर्ने खेलमा टस हारेर फिल्डिङ गर्दै नेपाल

मलेसियामा जारी आईसीसी यू १९ महिला विश्वकपको सुपर सिक्समा स्थान बनाउनका लागि जित्नै पर्ने दबाब रहेको खेलमा नेपालले टस हारेको...

३ महिना अगाडी
0

अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी, अन्य पदमा को को छन् प्रत्यासी ?

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । मंगलबार भएको मनोनयन...

३ महिना अगाडी
0