Nepali Panchang
Gold & Silver Rates in Nepal
Nepal Exchange Rates
Nepal Weather
Nepali Rashifal
Nepali Calendar
Local News Menu
Kalimati Vegetable Rate
Nepali Tools
रेडियो
भिडियो
Neplse
Facebook
Youtube
Twitter
निर्भीक पोष्ट टिम
X

ताजा अपडेट +

निर्भीक पोष्ट

लेखकबाट

दर्शनका लागि हेलिकोप्टरबाट तीन दिनमा ५० जना बडीमालिका पुगे

सुदूरपहाडका धार्मिक तथा पर्यटकीय स्थलहरूमा चौथो पटक हेलिकोप्टरबाट भ्रमणको सुविधा दिइएको छ । डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्कासहितको समूहले चौथो...

३ महिना अगाडी
0

‘बाकावीर’ र ‘लोकराज’लाई शहीद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस

सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्को सोमवारको बैठकले...

३ महिना अगाडी
0

गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ

कैलालीको गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ स्याउले बस्ने २६ वर्षीय सुरेन्द्र कटुवाल, १९ वर्षीय...

३ महिना अगाडी
0

प्रेस चाैतारी कैलालीको पहिलाे बैठक सम्पन्न , श्रमजीवीका सवालमा गम्भीर बन्न अपिल

प्रेस चाैतारी नेपाल कैलालीको पहिलाे बैठक धनगढीमा सम्पन्न भएकाे छ । ११ माघमा ८औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कमिटीकाे पहिलाे बैठक...

३ महिना अगाडी
0

घोडाघोडी नगरपालिकाद्धारा नगरवासीलाई रातिको समयमा घर बाहिर ननिस्कन आग्रह

कैलालीको घोडाघोडी नगरपालिकाले राति १० बजेपछि घर बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरेको छ । पालिकाले आज एक सूचना जारी गर्दै...

३ महिना अगाडी
0

जोशीपुरमा किशोरीलाई करणी गरेको आरोपमा २ जना पक्राउ, २ फरार

कैलालीको जोशीपुरमा १५ वर्षिया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भने, २ जना फरार भएका...

३ महिना अगाडी
0

पहिरोका कारण तीन दिनदेखि महाकाली राजमार्ग अवरुद्ध

दार्चुलास्थित महाकाली राजमार्ग पहिरो कारण तीन दिनदेखि अवरुद्ध भएको छ । जिल्लाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा पहिरो खस्दा राजमार्ग अवरुद्ध...

३ महिना अगाडी
0

बँदेलका लागि थापिएको पासोमा चितुवा फसेपछि

बैतडीको दशरथचन्दमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ । दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरसुन्दरी मन्दिर नजिक बँदेलका लागि थापिएको पासोमा...

३ महिना अगाडी
0

सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्नका लागि विद्यार्थीको रोजाइमा पर्दै जुम्ला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी जाने गरेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबीबीएस,...

३ महिना अगाडी
0

३९ लाख रकमसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट...

३ महिना अगाडी
0