पहलमान सिंह स्वारको १४७औँ जन्मजयन्तीमा अन्तरविद्यालयीय वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली साहित्यका अमर स्रष्टा स्व. पहलमान सिंह स्वारको १४७औँ जन्मजयन्तीको अवसरमा पहलमान सिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालय, घोडाघोडी नगरपालिका–११ आम्बासाले...