❤️- Nepali Theme
विशेषगरी ग्रामीण क्षेत्रका युवा विदेश जाने र रोजगारीको खोजीमा भौंतारिरहेका हुन्छन् । युवा किसान खेमराज जोशी व्यावसायिक च्याउ खेती गरेर...
धनगढी जेसिज २०२६ को अध्यक्षमा महेश्वर ओझा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी मनिस कुवरलाई ९ मतले...
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो...
बिहान १० बज्नै लाग्दा कैलालीको भजनीका हरेक घरबाट एक–एक जना कोदालो लिएर निस्किए । अघिल्लो दिननै उनीहरुले भोलिपल्ट भेला हुने...
हल गोरु तथा राँगापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्दै हल गोरुराँगा संरक्षण गर्ने उद्देश्यले कञ्चनपुरमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लास्थित...
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा शनिबार (आज) राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिदै छन्। महोत्सवको छैटौँ दिन लोकप्रिय गायक प्रकास सपुतलाई...
नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनको उद्घाटन अध्यक्ष...
सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुव्र्यसन तथा अवैध कारोबार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ। खुला सीमाका कारण कैलाली र कञ्चनपुर लागुऔषध समस्याबाट...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन्। शाह शुक्रबार बिहान धनगढीबाट स्थलमार्ग...
२४ भदौको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा प्रहरीले अनुुसन्धानका लागि १० जनालाई पक्राउ गरेको...