गौरीगंगाको जनप्रिय माविका अध्यक्ष टेर्राको मनपरी, अदालतको आदेश कुल्चिदै आफू अनुकुल प्रधानाध्यापक नियुक्त
धनगढी : उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले...