घोडाघोडीले छान्यो खुला प्रतिस्पर्धाबाट २७ प्रधानाध्यापक, आवेदन नपरेका विद्यालयकोे लागि पुनःआवेदन खोलिने
कैलालीको घोडाघोडी नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ । घोडाघोडी नगरपालिकाको शिक्षा नियमावली २०८० (संशोधन सहित) को...