कैलालीको टीकापुर बहुमुखी क्याम्पसका कर्मचारी देवराजविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
कैलाली जिल्लाको टीकापुरमा अवस्थित टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको...