Nepali Panchang
Gold & Silver Rates in Nepal
Nepal Exchange Rates
Nepal Weather
Nepali Rashifal
Nepali Calendar
Local News Menu
Kalimati Vegetable Rate
Nepali Tools
रेडियो
भिडियो
Neplse
Facebook
Youtube
Twitter
निर्भीक पोष्ट टिम
X

ताजा अपडेट +

Nep Host

लेखकबाट

सुदूरपश्चिम महोत्सव मङ्सिर २२ बाट हुने

धनगढीमा हरेक वर्ष हुने सुदूरपश्चिम महोत्सव आगामी मङ्सिर २२ गतेबाट सुरु हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घले हरेक...

२ साल अगाडी
0

राहत बोकेर घोडाघोडी नगर सरकारको टोली जाजरकोट प्रस्थान 

भूकम्प पीडितहरूलाई राहत बोकेर कैलालीको घोडाघोडी नगर सरकारको टोली जाजरकोट प्रस्थान गरेको छ । ६ लाख बराबरको खाद्यान्न सहित नगरपालिकाको...

२ साल अगाडी
0

छाडा पशु चौपायाका लागी घाँसको जोहो

छाडा पशु चौपायाका लागी कैलालीको बर्दगोरिया गाउँपालिकाले घाँसको जोहो गर्न थालेको छ । गाउँ सरकारले व्यवस्थापन गरिरहेको बर्दगोरिया गौशालामा अहिले...

२ साल अगाडी
0

बसपार्क निर्माण गर्दै बर्दगोरिया गाउँ सरकार 

कैलालीको बर्दगोरिया गाउँ सरकारले बसपार्क निर्माण गर्ने भएको छ । सवारीको अत्यधिक चापले बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेपछि गाउँपालिकाले बसपार्क...

२ साल अगाडी
0

दोदोधरा अस्पतालले सुरु ग¥यो एक्स-रे सेवा

कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पतालले एक्स-रे सेवा सुरु गरेको छ । ओपिडी, ल्याब तथा फार्मेसी सेवा यस अघि नै...

२ साल अगाडी
0

धनगढीबाट ६७ हजार सहित ३ जुवाडे पक्राउ

  कैलालीको धनगढीबाट तास खेलिरहेको अवस्थामा ३ जुवाडे पक्राउ परेका छन् । धनगढी उप-महानगरपालिकाको वडा नम्बर ३ चौराहा स्थित ब्लु...

२ साल अगाडी
0

मध्यरातमा सुखडबाट ६३ हजार नगद सहित ४ जुवाडे पक्राउ

  कैलालीको घोडाघोडी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ४ जुवाडे पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर १ सुन्दरपुरमा तास खेलिरहेको...

२ साल अगाडी
0

घोडाघोडीका मेयरको छड्के, स्वास्थ्य चौकीमा भेटिएनन् कर्मचारी

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले बिहीबार छड्के अनुगमन गरेका छन् । बिहान करिब ११ बजे नगरपालिकाको वडा नम्बर-४...

२ साल अगाडी
0

सेवा सुविधा समाज सेवामा लगाउने वडा अध्यक्ष, जसले गरे मृतक नारायणका परिवारलाई २० हजार सहयोग 

सरकारी सेवा सुविधा नलिने कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष भरत बहादुर शाहीले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका...

२ साल अगाडी
0

बर्दगोरियामा सद्भाव र मित्रताका लागि मैत्रीपूर्ण फुटबल हुँदै 

कैलालीको बर्दगोरियामा शान्ति, सद्भाव र मित्रताका लागि मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा कार्तिक १६...

२ साल अगाडी
0