टीकापुर नगरपालिकाले पाँच करोड महसुल तिर्न बाँकी रहँदा प्राधिकरणद्वारा विद्युत् लाइन काटियो
टीकापुर: नेपाल विद्युत प्राधिकरणले कैलाली जिल्लाको टीकापुर नगरपालिकाको विद्युत् लाइन काटेको छ। प्राधिकरणले नगरपालिका कार्यालयको विद्युत लाइन काटिदिएको हो। नगरपालिका...