घोडाघोडी क्याम्पसले नेपाली टिमको प्रदर्शन अनुसार विभिन्न शीर्षकमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
घोडाघोडी बहुमुखी क्याम्पसले टी–२० विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन अनुसार विभिन्न शीर्षकमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।...