भजनीमा सुकुम्बासीका टहरामा डोजर चलाएको डिभिजन वन कार्यालय पहलमानपुर आफ्नै आँगनको अतिक्रमण किन देख्दैन ?
सुखड : कैलाली जिल्लाको भजनी नगरपालिका १ स्थित मोहन्याल वन क्षेत्रको खाली ठाउँमा बसोबास गर्दै आएका सुकुम्बासीको बस्तीमा डिभिजन वन कार्यालय पहलमानपुरले डोजर...