स्थानीय सरकार, सेवा प्रदायक संस्था र उच्च शिक्षा संस्थाहरुको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी सुखडमा सम्पन्न
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा ‘विकासका क्षेत्रहरूको पहिचान: स्थानीय निकायको नीतिनिर्माण तथा कार्यान्वयन र उच्च शिक्षा प्रदायक संस्थाहरूको क्षमता अभिवृद्धि सम्बन्धी...