खानेपानी योजनामा भ्रष्टाचार गरेको भन्दै हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा
हुम्ला : हुम्ला जिल्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार...